सरकारलाई समर्थन यथावत्ः नेता महतो

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान सरकारबाट संविधान संशोधन गर्ने विश्वास रहेकाले समर्थन फिर्ता नलिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले संविधान संशोधनका लागि सरकारले पहल गर्नेमा आशावादी रहेकाले अहिले पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो । नेता महतोले राजपा सरकारमा सहभागी हुने कुनै … Continue reading सरकारलाई समर्थन यथावत्ः नेता महतो